Date

आइत, बैशाख ३०, २०८१
Sun, May 12, 2024

आजदेखि काठमाडाैंमा तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू (लाइभ)

आजदेखि काठमाडाैंमा तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू (लाइभ)

काठमाडाैं, १६ वैशाख । आजदेखि काठमाडाैंमा तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन  शुरू भएकाे छ । सम्मेलनमा स्थानिय, प्रदेश, संघ र नीजि क्षेत्रका गरी ९ खर्ब बराबरका १५० परियाेजना प्रस्तुत गरीदै छन्।

हाेटल साेल्टिमा आयाेजना भइरहेकाे लगानीसम्मेलनकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । ५५ भन्दा बढी देशका १६०० लगानीकर्ता सहभागि हुने लगानी बाेर्ड नेपालले जनाएकाे छ । सम्मेलनमा ६ वटा भन्दा बढी सत्र सञ्चालन हुनेछन् ।

दुई लगानी सम्मेलनमा सहभागी हुन केहि दिन अघिदेखि नै लगानीकर्ताहरूकाे आगमन शुरू भइसकेकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x