Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

साेमबार नेप्से परिसूचक १ हजार ९ सय ८० बिन्दुमा स्थिर

साेमबार नेप्से परिसूचक १ हजार ९ सय ८० बिन्दुमा स्थिर

काठमाडाैं, १७ वैशाख । साताकाे दाेस्राे काराेबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से झिनो अंक बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ०.०७ ले बढेर १ हजार ९ सय ८० दशमलव ३४ अंकमै स्थिर रहेको छ ।

यसदिन काराेबार रकम भने बढेकाे छ । आज ७३ लाख ४१ हजार १ सय ७७ कित्ता किनबेच हुँदा  २ अर्ब ९५ करोड ९४ लाख रूपैयाँ बरावरको काराेबार भएकाे छ। अघिल्लो दिन २ अर्ब ६८ करोडको कारोबार भएको थियाे ।

आज ९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रहेकाे छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१७ प्रतिशत बढेकाे छ भने निर्जीवन बीमा समुह ०.५१ प्रतिशतले घट्याे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x