सुन तोलाको चार सय रुपैयाँले बढ्यो

काठमाडौं, २० असार । स्थानीय बजारमा बुद्यबार  सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *