Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

आइतबार सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला ५ रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला ५ रुपैयाँले घट्यो

काठमाडौं, २३ वैशाख । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्यमा पनि प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x