Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

मोलुङ हाइड्रोपावरको नोक्सानी घट्यो

मोलुङ हाइड्रोपावरको नोक्सानी घट्यो

काठमाडौं, २३ वैशाख । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नोक्सानी घटेको छ । कम्पनीले उक्त अवधिसम्म १ करोड ८१ लाख ८१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी २ करोड ६५ लाख रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ भने यसको वित्तीय खर्च भने घटेको छ । जसकारण घाटा कम भएको हो । यस कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड १४ लाख रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ कायम भएको छ । यसको वित्तीय खर्च २ करोड ५० लाखबाट घटेर १ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x