Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २४ वैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य  सामान्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x