Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

दाेहाेराे अंकले बढेकाे बजारमा ४ अर्ब ८ करोडकाे काराेबार

दाेहाेराे अंकले बढेकाे बजारमा ४ अर्ब ८ करोडकाे काराेबार

काठमाडाैं, १ जेठ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ काे बिन्दुमा पुगेकाे छ ।

यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आज काराेबार भएकाे बजारमा २२ कम्पनीको सेयर मूल्य घट्दा २१९ को बढेकाे छ भने ३ को स्थिर रहेकाे छ।

आज समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x