Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडाैं, १ जेठ । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको सदस्यमा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधारण शेयरधनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x