Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

राष्ट्रिय वाणिज्य बैंकका सइिओ खनालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका सइिओ खनालद्वारा पदभार ग्रहण

काठमाडौ ११ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई बैंकका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएधा छन्।

बैंक सञ्चालक समितिको मिति २०८१।०२।१० गते बसेको बैठकले देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै जाने बताए । खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *