Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

एक घण्टा पछि खुल्यो उडान

एक घण्टा पछि खुल्यो उडान

काठमाडौं, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्ठा पछि खुलेको छ । विमानस्थलको रनवे धावनमार्ग मा स्क्रयाच आएपछि मर्मतका लागि विमानस्थल बन्द गरिएको थियो।

धावनमार्गको जिरो टु कोटेश्वरतिर धावनमार्गमा मर्मत पछि पुःन सन्चालनमा आएको प्रवक्ता सुवास झाले बताए । रनवेको बिग्रिएको भाग मर्मत लागि केहि समय विमानस्थलको आन्तरिक तथा बाह्य उडान बन्द गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x