Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

मंगलबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

मंगलबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, १५ जेठ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य प्रतितोला ४०० र चाँदी प्रतिताेला ४० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ३७ हजार ६०० रुपैयाँ  र तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएकाे छ ।

हिजो छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ३७ हजार २०० रुपैयाँ  र तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ३६ हजार ५५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य आज ४० रुपैयाँ बढेको छ । हिजो सोमबार १८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १९ सय २० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x