Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकारकाे निरन्तर प्रयासबाट मुलुककाे अर्थतन्त्र चलायमान बन्दै गएकाे छ: अर्थमन्त्री पुन (लाइभ)

सरकारकाे निरन्तर प्रयासबाट मुलुककाे अर्थतन्त्र चलायमान बन्दै गएकाे छ: अर्थमन्त्री पुन (लाइभ)

काठमाडाैं, १५ जेठ । अर्तमन्त्री वर्षमान पुनले केहि समयदेखि शिथिल रहेकाे मुलुककाे अर्थतन्त्र सरकारकाे निरन्तर प्रयासबाट चलायमान बन्दै गएकाे बताएका छन् । मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पेस गर्दै अर्तमन्त्री पुनले विगतमा शुरू गरीएका आर्थिक विकासका उपलब्धीलाई संस्थागत गर्दै बदलिँदाे विश्वकाे अर्थव्यवस्था र नेपालकाे आवस्यकतालाई दुष्टिगत गरी अर्थतन्त्रलाई सबल र उत्थानशिल बनाउन आवस्य रहेकाे बताए ।

उनले संविधानकाे परिकल्पना अनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नतिशिल बनाउँदै समाजवाद उन्मुद समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणकाे आर्थिक सुधार आवस्यक देखिएकाे बताए ।

बजेटलाइ आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनाैति सम्बाेधन गर्दै आम नागरीकमा आत्मविश्वास र आशा जगाउने दस्ताबेजका रूपमा प्रस्तुत गरेकाे बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x