Date

शुक्र, कार्तिक २३, २०८१
Fri, November 8, 2024

११ वर्षदेखि ईयूको कालोसूचीमा नेपालकाे हवाई क्षेत्र

११ वर्षदेखि ईयूको कालोसूचीमा नेपालकाे हवाई क्षेत्र

काठमाडाैं, २१ जेठ । नेपालकाे उड्यान क्षेत्र युरोपेली युनियन (इयू)को कालोसूचीमा कायमै रहेकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू यस वर्ष पनि इयूको कालोसूचीमा दाेहाेरीएका हुन् ।

ईयूकाे कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् ।

ईयूले नेपाललाई सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको छ ।११

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x