Date

बिहि, कार्तिक २२, २०८१
Thu, November 7, 2024

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं, ४ असार । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

मंगलवार एक समारोह बीच उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x