Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

आजदेखि मेलम्चीको पानी काठमाडौं पठाउन रोकियाे

आजदेखि मेलम्चीको पानी काठमाडौं पठाउन रोकियाे

काठमाडाैं, ७ असार । आज ( शुक्रबार)बाट मेलम्चीको पानी काठमाडाैंमा नआउने भएकाे छ । मेलम्ची खानेपानी विकास समितिले वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको जनाएकाे छ ।

मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो। २०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको छ।

मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ। पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x