Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

ताेलामा १९ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

ताेलामा १९ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं, ७ असार । शुक्रबार नेपाली बजारमा पुन सुचाँदीकाे मूल्य बढेकाे छ । बिहिबार ताेलामा ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पुन १ हजार ९०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएकाे छ ।

हिजाे छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज  चाँदी पनि ताेलामा २५ रूपैयाँले बढेर १ हजार ८ सय ६५ रूपैयाँ निर्धारण गरीएकाे छ । हिजाे चाँदी प्रतिताेला १८४० रुपैयाँ काराेबार भएकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x