Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

साेमबार सात सय १५ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै

साेमबार सात सय १५ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै

काठमाडाैं, १० असार । आज साेमबार ७१५ स्थानिय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछन्। ७ सय ५३ पालिका मध्ये ३८ स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x