Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

लक्ष्मी सनराइज बैंकको न्युरोड शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको न्युरोड शाखा स्थानान्तरण

काठमाडाैं, १२ असार । लक्ष्मी सनराइज बैंकले काठमाडौंको न्युरोडमा रहेको शाखालाई ललितपुरको नखिपोटमा सारिएको छ।

बैंकले न्युरोडमा रहेका २ मध्ये एउटा शाखालाई नखिपोटस्थित विशाल चोकमा स्थानान्तरण गरेको हो। जहाँबाट ग्राहकले सबै प्रकारका रिटेल बैंकिङ सेवा पाउनेछन्।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *