Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

प्रतिताेला १८ सयले बढेर सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

प्रतिताेला १८ सयले बढेर सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडाैं, २८ असार । शुक्रबार सुनकाे मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेकाे छ । बिहीबार तोलामा ८ सय रुपैयाँ बढेको सुनको मूल्य आज एकैदिन सु १८ सय रूपैयाँले बढेकाे छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय र तेजावी सनकाे मूल्य प्रतिताेला १ लाख ४६ हजार  रूपैयाँ कायम भएकाे छ । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख ४४ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतिताेला १ लाख ४४ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *