Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान

विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान

काठमाडौं, ९ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।

मंगलबार दिउँसो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेको थियो । यो सँगै मंगलबार बेलुका ८ बजेदेखि विद्युत् जडान गरिएको हो ।

बैठकले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न प्राधिकरणले कारबाही अगाडि बढाउने निर्णय समेत गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x