Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्थिर रहेको सुनचाँदीको मुल्य बढ्यो

स्थिर रहेको सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं, २६ असार । गत विहीबार देखी स्थिर रहेको सुनको मुल्यमा आज वृद्धि भएको छ । स्थानिय बजारमा आज मंगलबार सुन प्रति तोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार आज छापावाल सुन प्रति तोला ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । हिजो स्थानिय बजारमा छापावाला सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँ थियो ।

यस्तै स्थानिय बजारमा तेजाबी सुनको मुल्य प्रति तोला एक सय रुपैयाँले बढेर ५७ हजार ६ सय रुपैयाँ पुगेको छ । स्थानिय बजारमा चाँदीको मुल्य समेत बढेको छ । चाँदी प्रति तोला ७६५ रुपैयाँमा किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x