Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१३.०९ अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

१३.०९ अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडाैं, २५ भदाै । पछिल्लाे ४ दिनयता लगाता घटेकाे सेयर बजार मापक नेप्से मंगलबार  पनि १३.०९ अंकले घटेकाे छ । आज १३ दशमलव शून्य ९ अंकले घटेर दुई हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा झरेको छ ।

आज ३ सय २८ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यसदिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x