Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई

काठमाडाैं, २७ भदाै । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई दिइएकाे छ ।

बैंक व्यवस्थापन समितिको १६ गते बसेको बैठकको निर्णयानुसार सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएको हाे ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *