Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावाली नियुक्त

लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावाली नियुक्त

काठमाडाैं, २८ भदाै ।  लगानी बाेर्ड नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञावाली नियुक्त भएका छन् । बिहिबार बसेकाे मन्त्री पिरषद्काे बैठकले बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा ज्ञावालीलाई नियुक्त गरेकाे हाे ।

सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए।

यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x