Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बाल सारथी संस्थालाई सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बाल सारथी संस्थालाई सहयोग

काठमाडौं, २८ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले ५० हजार रुपैयाँ पनि प्रदान गर्ने घोषण पनि गरेका छन ।

सो रकम संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई एक हप्ताका लागी रासन पानीमा खर्च गरिने संस्थाका संस्थापक माला खरेलले जानकारी दिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x