Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

प्रतितोला ७ सयले घट्यो सुनको भाउ

प्रतितोला ७ सयले घट्यो सुनको भाउ

काठमाडौं, ३ पुस । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज बुधबार  प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x