Shangrila

सिभिल बैंकको स्वतन्त्र संचालकमा भीमानन्द ढुंगाना

काठमाडौं, ३१ असार । सिभिल बैंकको असार २९ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा भीमानन्द ढुंगानालाई नियुक्त गरेको छ ।

बैंकले रिक्त रहेको उक्त पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा ३ बमोजिम ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *