स्थानीय तहमा शाखा स्थापना नहुँदै जिल्ला कार्यालय खारेज

काठमाडौ, १ असार । स्थानीय तहमा सम्वन्धित कार्यालेले दिने सेवा प्रवाहका लागि शाखा गठनगरि सेवा प्रवाह शुरु नगर्दै जिल्लाकाअधिकांश कार्यालयहरु खारेजीमा परेका छन्। मुलुक संघीयतामा गएसँगै अब जिल्लामा रहेका दर्जभन्दा बढी मन्त्रालयका विषयगत कार्यालयहरुको सेवा स्थानीयत तहको क्षेत्रअधिकार भित्र परेका कारण त्यस्ता कार्यालयहरु खारेजीमा परेका हुन । यिन हुन आजबाट खारेजीमा परेका कार्यालयहरुमा

–      जिल्ला शिक्षा कार्यालय

–      जिल्ला जनस्वास्थ्य कार्यालय

–      जिल्ला कृषि विकास कार्यालय

–      जिल्ला पशुसेवा कार्यालय

–      जिल्ला प्राविधिक कार्यालय

–      जिल्ला वन कार्यालय

–      जिल्ला बाल कल्याण समिति

–      शान्ति समिति

–      जिल्ला सहकारी कार्यालय

–      भू–संरक्षण कार्यालय

–      घरेलु तथा साना उद्योग

–      महिला तथा बालबालिका कार्यालय

–      जिल्ला वन कार्यालय

–      जिल्ला अस्पताल

–      जिल्ला सिँचाइ कार्यालय

–      जिल्ला खानेपानी कार्यालय

–      सहरी विकास डिभिजन कार्यालय

–      जिल्ला खेलकुद विकास समिति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *