Shangrila

डा. केसीलाई हेलिकप्टरमार्फ काठमाडौं ल्याइने

काठमाडौं ३ साउन । सरकारले जुम्लामा अनशनरथ डाक्टर गोविन्द केसीलाइ काठमाडौं ल्याउने तयारी गर्दै छ । यस विषयमा जानकारी दिन स्वस्थ मन्त्री गिरिराजमणी पोखरेलले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । केशी अनशनरत रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उनको उपचार हुन नसक्ने स्थानीय चिकित्सको जवाफ पछि सरकारले उनलाइ आज हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागेको हो । चिकित्सा शिक्षा विधेयक अध्यायादेश अनुसार नै हुनु पर्नेसहितका माग गरेर डा. केसी २० दिन देखि अनशनमा छन् । वार्ताको प्रयास भएका छन् तर सहमति जुट्न सकेको छैन ।

 

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *