Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

निगमले डिजेल र मट्टीतेलको मूल्य घट्दा पेट्रोलको यथावत्

निगमले डिजेल र मट्टीतेलको मूल्य घट्दा पेट्रोलको यथावत्

काठमाडाैं, १७  फागुन । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको हो ।

भाउ घटेसँगै डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ ।

यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x