Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

नेपाली बजारमा घट्यो सुनको भाउ

नेपाली बजारमा  घट्यो सुनको भाउ

काठमाडौं, ११ चैत्र । नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला छ सय रूपैयाँ घटेर एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो । यसअघि आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको भइरहेको महासंघको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x