Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

असारमै अख्तियारीअसारमै खर्च

असारमै अख्तियारीअसारमै खर्च

दोलखा,८ साउन । दोलखा जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा ४४ प्रतिशत अख्तियारी असारमै आएको असारमै ५२.९८ प्रतिशत खर्च पनि असारमै गरेको छ ।

अख्तियारी आएको रकम खर्च गर्नेमा एक दर्जन भन्दा बढी सरकारी कार्यलय रहेका छन भने अन्य कार्यलयले ९७ प्रतिशत काम सम्पन्न गरेको कोष तथा लेखा नियन्त्रण कार्यलय दोलखाका प्रमुख भिष्मप्रसाद न्यौपानले जानाकारी दिए ।

२०७४÷०७५ मा १३ अर्ब ८९ करोड ३१ लाख ३९ हजार खर्च भएको छ । तर अख्तियारी भने १४ अर्ब ४८ करोड ७९ लाख ८५ हजार आएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *