Shangrila

ज्योती विकास बैंक ११ औं वर्षमा

काठमाडौं, ९ साउन । ज्योति विकास बैंक लिमिटेड स्थापनाको ११ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिकोत्सव मनाएको छ ।

स्थापनाको यस अवधीमा बैंकले हाल १६ अर्व रुपैयाँ निक्षेप संकलन गरि १४ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ भने ६० बटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै छ । चालु आर्थिक वर्षमा थप ३० शाखा विस्तार गर्नुका साथै वित्तिय पहुच विस्तारलाई तीब्र पार्ने जानकारी दिइएको छ ।

त्यस्तै हाम्रो विकास बैंक लिमिटेडलाई एक्वाएर पनि गरिसकेको जानकारी दिइएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *