Shangrila

ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा

काठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोवाईल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टलाई अत्याधुनिक प्रबिधिमा आधारित थुपै बिशेषताहरु थपगरि नेपालमै पहिलो पटक नयाँ रुपमा आफ्ना ग्राहकहरु माझ ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले गतशुक्रबार देखि उक्त मोवाईल बैंकिङ्ग सेवालाई परिमार्जन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *