पानी परेपछिको काठमाडौं [फोटो फिचर]
![पानी परेपछिको काठमाडौं [फोटो फिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/04/Photo-7-5.jpg)
काठमाडौंमा शनिबार बिहानैदेखि वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । लामो समय हावाहुरी र पानी नपर्दा वायु प्रदूषणले प्रभावित भएको काठमाडौं उपत्यकामा विहीबारदेखि पानी पर्न थालेपछि प्रदूषण केही कम भएको छ ।