Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

आज फलफूल तथा तरकारीको मूल्य कति ?

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं, ३० चैत्र । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँमा खरिद बिक्रि भईरहेको छ ।

यस्तै, आलु रातो प्रतिकिलो ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१, गाजर (लोकल) प्रतिकिलो २०, गाजर (तराई) प्रतिकिलो २०, बन्दा (लोकल) प्रतिकिलो १०, बन्दा (तराई) प्रतिकिलो ८, बन्दा (नरिवल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो २० तथा भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राजमा) प्रतिकिलो ७०, टाटे सिमी प्रतिकिलो ६०, तितो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ४०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ६०, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, सलगम प्रतिकेजी ६०, भिण्डी प्रतिकिलो ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ३०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ९०, तोरी प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ४०, बकुला प्रतिकिलो ४०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १२०, च्याउ (डल्ले) प्रतिकिलो ३०० तथा कुरिलो प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

 

निगुरो प्रतिकिलो ७०, ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ५०, सजीवन प्रतिकिलो १५०, कोइरालो प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो ७०, जिरीको साग प्रतिकिलो ५०, ग्याठकोभी प्रतिकिलो ५५, सेलरी प्रतिकिलो १००, पार्सले प्रतिकिलो २५०, सौफको साग प्रतिकिलो ८०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो ९०, तोफु प्रतिकिलो ११० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २३०, स्याउ (फूजी) प्रतिकिलो ३००, केरा (दर्जन) १४०, कागती प्रतिकिलो २६०, अनार प्रतिकिलो ३००, अङ्गुर (हरियो) प्रतिकिलो १८०, अङ्गुर (कालो) प्रतिकिलो २३०, भारतीय सुन्तला १२०, तरबुजा हरियो प्रतिकिलो ६०, मौसम प्रतिकिलो १८०, जुनार प्रतिकिलो १८०, भुइँकटहर प्रतिगोटा १८०, काँक्रो (लोकल) प्रतिकिलो १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुख कटहर प्रतिकिलो ९०, निबुवा प्रतिकेजी ४०, नासपाती (चाइनिज) प्रतिकिलो २४०, मेवा (नेपाली) प्रतिकिलो ४०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो १००, लप्सी प्रतिकिलो ९०, उखु प्रतिगोटा ८०, स्ट्रबेरी प्रतिकिलो २००, किबी प्रतिकिलो ४००, आभोकाडो प्रतिकिलो ६०० तथा अमला प्रतिकिलो १२० निर्धारण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x