Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सन नेपाल लाइफको शेयर मूल्य समायोजन

सन नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं, ५ वैशाख । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले जारी गरेको २७ प्रतिशत हकप्रद शेयर समायोजन भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।

उक्त कम्पनीको बिहीबार बन्द भएको ६२९.१६ रुपैयाँलाई आधार मानेर शेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात् कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५१६ रुपैयाँ ६६ पैसा रहने छ ।

आइतबार सोही मूल्यलाई आधार मानेर शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x