Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मोरङ र रोप्पामा जनता बैंकका २ शाखाँ थपिए

मोरङ र रोप्पामा जनता बैंकका २ शाखाँ थपिए

काठमाडौं,१५ साउन ।   जनता बैंकले मोरङ र रोल्पामा गरि थप दूई नयाँ शाखाबाट कारोवार सुरु गरेको छ  । बैंकले बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखा गरि दूई नयाँ शाखा संचालनमा ल्याएको हो ।   थप शाखा समेत गरी अब जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ भने,  बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।  बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x