Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

तस्वीरमा यस्तो देखियो पर्यटकीय स्थल नाम्चे बजार [फोटोफिचर]

तस्वीरमा यस्तो देखियो पर्यटकीय स्थल नाम्चे बजार [फोटोफिचर]

खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो देखिन्छ । नाम्चेलाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि लिने गरिन्छ । नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलो पनि हो । 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x