Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

गभर्नर सम्बन्धी विवादको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

गभर्नर सम्बन्धी विवादको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

काठमाडौं,९ वैशाख। अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी परेकामा लगातार तेस्रो दिन हेर्न नभ्याइनेमा परेको हो ।

सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमामा पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *