Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

त्रिविविमा बेरुजु सूचना ब्यवस्थापन सफ्टवेयर प्रयोग

त्रिविविमा बेरुजु सूचना ब्यवस्थापन सफ्टवेयर प्रयोग

काठमाडौं,१७ साउन ।  त्रिभुवन विश्वविद्यालयले आर्थिक पारदर्शिता कायम राख्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

त्रिवि लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० वटै शाखाबाट एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो।नयाँ प्रणालीले बेरुजु नियन्त्रणको प्रयासलाई सहयोग पु¥याउनुका साथै आर्थिक अनुशासन र पारदर्शिता कायम हुने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

यो प्राणली लागु भएपछि समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसके शाखाको बजेट निकासा समेत रोकिने रजिष्ट्रार उप्रतिको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x