Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं, ३० वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *