Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन

उद्योग मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन

काठमाडौं, १५ जेष्ठ। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *