Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

सामाजिक सुरक्षाभत्तामा१ खर्ब ९ अर्ब बजेट विनियोजन

सामाजिक सुरक्षाभत्तामा१ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ। सरकारले सामाजिक सुरक्षाभत्ताको लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

उनले भने,जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’

त्यस्तै सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने घोषणा समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *