Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराएवापत स्वेट सेयर लिन पाउने

नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराएवापत स्वेट सेयर लिन पाउने

काठमाडौं, १५ जेष्ठ। नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर लिन पाउने भएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए वापत स्वेट सेयर लिन पाउने कानूनी व्यवस्था गरिने बताएका हुन् ।

विदेशमा लगानी गरेका कम्पनीहरूले आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता ल्याउने व्यवस्था गरिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *