Date

शनि, जेष्ठ १७, २०८२
Sat, May 31, 2025

सामाजिक सुरक्षाभत्तामा१ खर्ब ९ अर्ब बजेट विनियोजन

सामाजिक सुरक्षाभत्तामा१ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

उनले भने, जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *