नेपाल राष्ट्र बैंकद्वारा बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडाैं, १६ जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबार (जेठ १७ गते) का लागि आधिकारिक विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीद दर रू. १३६.५२ र बिक्री दर रू. १३७.१२ निर्धारण गरिएको छ।
युरोपियन युरोको खरीद दर रू. १५४.०७ र बिक्री दर रू. १५४.७५ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरीद दर रू. १८३.८६ र बिक्री दर रू. १८४.६७ छ। स्विस फ्र्याङ्कको दर खरीदमा रू. १६४.९६ र बिक्रीमा रू. १६५.६८ रहेको छ।
अष्ट्रेलियन डलरको खरीद दर रू. ८७.८७ र बिक्री दर रू. ८८.२६ रहेको छ भने क्यानाडियन डलरको खरीद दर रू. ९८.७० र बिक्री दर रू. ९९.१४ रहेको छ। सिङ्गापुर डलरको खरीद दर रू. १०५.८४ र बिक्री दर रू. १०६.३० रहेको छ।
जापानी येन (१० इकाइ) को खरीद दर रू. ९.४२ र बिक्री दर रू. ९.४६ निर्धारण गरिएको छ। चिनियाँ युआनको खरीद दर रू. १८.९९ र बिक्री दर रू. १९.०७ रहेको छ।
साउदी रियालको खरीद दर रू. ३६.३९ र बिक्री दर रू. ३६.५५ छ भने कतारी रियालको खरीद दर रू. ३७.४६ र बिक्री दर रू. ३७.६२ छ।
थाई भाटको खरीद दर रू. ४.१७ र बिक्री दर रू. ४.१९ रहेको छ। युएई दिरहमको खरीद दर रू. ३७.१७ र बिक्री दर रू. ३७.३३ छ। मलेसियन रिङ्गिटको खरीद दर रू. ३७.१७ र बिक्री दर रू. ३२.३१ रहेको छ।
दक्षिण कोरियन वन (१०० इकाइ) को खरीद दर रू. ९.९३ र बिक्री दर रू. ९.९७ छ। स्विडिस क्रोनाको खरीद दर रू. १४.१७ र बिक्री दर रू. १४.२३ रहेको छ भने ड्यानिश क्रोनाको खरीद दर रू. २०.६६ र बिक्री दर रू. २०.७५ छ।
हङकङ डलरको खरीद दर रू. १७.४१ र बिक्री दर रू. १७.४९ छ। कुवेती दिनारको खरीद दर रू. ४४४.६० र बिक्री दर रू. ४४६.५६ रहेको छ। बहरैनी दिनारको खरीद दर रू. ३६२.१२ र बिक्री दर रू. ३६३.७१ छ भने ओमानी रियालको खरीद दर रू. ३५४.६ र बिक्री दर रू. ३५६.१८ रहेको छ।
भारतीय रुपैयाँको विनिमय दर १०० भारतीय रुपैयाँका लागि खरीदमा रू. १६०.०० र बिक्रीमा रू. १६०.१५ रहेको छ।