लाभांश कति पाउँदै छन् साना किसान विकास बैंकका शेयरधनीहरुले ?

काठमाडौं, १ मंसिर । साना किसान विकास बैंकको १६औं वार्षिक साधारण सभा मंसिर २९ गते बस्दैछ । उक्त साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१६ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दैछ ।

बैंकले मंसिर १० देखी २९ गते सम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर ९ गते भित्र बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *