आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर खरिददर रू. १३६.३२, युरो रू. १५५.७२

काठमाडाैं, २० जेष्ठ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दर अनुसार अमेरिकी डलरको खरिददर रू. १३६.३२ र बिक्रीदर रू. १३६.९२ निर्धारण गरिएको छ। युरोको खरिददर रू. १५५.७२ र बिक्रीदर रू. १५६.४० रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर रू. १८४.५८ र बिक्रीदर रू. १८५.४० तोकिएको छ।
स्विस फ्र्याङ्कको खरिददर रू. १६६.७७ र बिक्रीदर रू. १६७.५१ रहेको छ। अष्ट्रेलियन डलरको खरिददर रू. ८८.४१ र बिक्रीदर रू. ८८.८० रहेको छ भने क्यानाडियन डलरको खरिददर रू. ९९.४९ र बिक्रीदर रू. ९९.९३ छ। सिङ्गापुर डलरको खरिददर रू. १०५.९९ र बिक्रीदर रू. १०६.४५ रहेको छ।
१० जापानी येनको खरिददर रू. ९.५६ र बिक्रीदर रू. ९.६० निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिददर रू. १८.९३ र बिक्रीदर रू. १९.०२ रहेको छ। साउदी रियालको खरिददर रू. ३६.३४ र बिक्रीदर रू. ३६.५० रहेको छ भने कतारी रियालको खरिददर रू. ३७.४१ र बिक्रीदर रू. ३७.५७ छ।
थाई बाहतको खरिददर रू. ४.१९ र बिक्रीदर रू. ४.२१, यूएई दिरामको खरिददर रू. ३७.११ र बिक्रीदर रू. ३७.२८, र मलेशियन रिङ्गिटको खरिददर रू. ३२.०३ र बिक्रीदर रू. ३२.१७ रहेको छ। १०० दक्षिण कोरियन वोनको खरिददर रू. ९.९१ र बिक्रीदर रू. ९.९५ निर्धारण गरिएको छ।
स्विडिश क्रोनाको खरिददर रू. १४.३४ र बिक्रीदर रू. १४.४० छ भने डेनिस क्रोनाको खरिददर रू. २०.८७ र बिक्रीदर रू. २०.९६ रहेको छ। हङकङ डलरको खरिददर रू. १७.३८ र बिक्रीदर रू. १७.४६ रहेको छ।
कुवेती दिनारको खरिददर रू. ४४४.७३ र बिक्रीदर रू. ४४६.६९, बहरैनी दिनारको खरिददर रू. ३६१.६१ र बिक्रीदर रू. ३६३.२०, र ओमानी रियालको खरिददर रू. ३५४.१० र बिक्रीदर रू. ३५५.६६ निर्धारण गरिएको छ।
त्यस्तै, १०० भारतीय रुपैयाँको खरिददर रू. १६०.०० र बिक्रीदर रू. १६०.१५ रहेको छ।