Shangrila

 निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा शुरेश प्रधान

काठमाडौं, ३० साउन । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा सुरेश प्रधानलाई  जिम्मेवारी दिएको छ । महालेखा नियन्त्रक प्रधानलाइ कर्जा सुरक्षण कोषको अध्यक्षमा प्रधानलाई तोकेको  सरकारका प्रवक्ता एव संचार एव सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसै गरी सरकारले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  साथै बैठकले बोनस (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *